दफा ४
निषेध गरिएको हडताल गर्ने वा त्यसमा भाग लिने वा भाग लिइराख्ने व्यक्तिलाई सजाय :
यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हडताल कुनै व्यक्तिले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महीनासम्म कैदै वा रु. २००।– दुईसयसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।